Sun - Fri 10.00 AM - 6.00 PM
Call Us:
+977-15918829/5918830

FREQUENTLY ASKED QUESTIONS (FAQ)

The documents needed are one passport size photograph and photocopy of your citizenship certificate.

No, your trading account will be opened free of cost without any charges to you.

DIS (Delivery Instruction Slip) cheque needs to be submitted by the next day of selling shares or else you can use the E-DIS feature from the  mero-share to reduce the share.

To open an account at Vision, you need to fill up our KYC form along  with one passport size photograph and a photocopy of your citizenship certificate.

You need to have a Trading Account and a Demat Account in order to start trading. To download the form for opening a trading account, go to the link Downloads If you have not opened a Demat account yet, you can visit our office Sunday to Friday at 9:45 A.M. to 5:30 P.M.

Apart from the DEMAT account services, you can enjoy a wide range of depository services which are in listed below:

  • De-materialization of physical securities held by the beneficial owner (BO)
  • Re-materialization of securities
  • Online access of DEMAT account through Mero Share
  • Facilitate in pledging and unpledging of securities
  • Facilitate online application of IPO
  • Settlement trades by transferring/receiving the securities from/in BO accounts
  • Settlement of off-market trades that is occurred between BOs outside NEPSE
  • Others DP related jobs as allowed by laws and regulations in regard to securities depository

Payment is made based on T+3 settlement system which means that customers need to pay by 3 days after purchasing shares. Settlement will be carried out only after payment has been made.


मार्जिन ट्रेडिङ लिन चाहनु हुने  ग्राहकहरु ले शुभकामना सेक्युरिटिज् कम्पनी लिमिटेडको कुनै पनि शाखामा  गएर मार्जिन ट्रेडिङ  लिनको लागि निवेदन दिन सक्नु हुनेछ । निम्नानुसारको कागजपत्रहरु उपलब्ध गराई मार्जिन ट्रेडिङ खाता तथा डिम्याट खाता (पहिले नै शुभकामनामा डिम्याट हुनेहरुले खोल्न नपर्ने) खोली मार्जिन ट्रेडिङ को सम्झौतामा हस्ताक्षर गरि सुरु गर्न सक्नु हुनेछ ।

आवश्यक कागजपत्रहरु

  1. २ प्रति फोटो 
  2. नागरिकताको प्रतिलिपि 
  3. PAN को प्रतिलिपि (भएमा) 
  4. मार्जिन सुविधाको लागि तयार गरिएका सम्झौताहरु तथा फारम पुरा भर्नु पर्ने ।

यो अल्पकालिन योजना भएकाले  अर्को व्यवस्था नभईन्जेल सम्म हाललाई यो योजना नविकरण गर्न  सकिदैन ।

पदैन । मार्जिन ट्रेडिङका योजना यस शुभकामना सेक्युरिटिज् पुराना तथा नया दुवै ग्राहकहरुले  आवश्यक प्रक्रिया पुरा गरी यो सेवा लिन सक्नु हुनेछ

पाईदैन  । हामीले समय समयमा बजारको व्याजदर तथा अन्य कुराहरुहेरी विभिन्न  योजनाहरु सार्वजानिक गर्नेछौ ।हाल ल्याएका २ योजनामा लगानीकर्ताले सरु मार्जिन ४ लाख जम्मा गरी ६ लाख बरावरको रकम शुभकामना सेक्युरिटिज्  ले  उपलब्ध गराउने ।

नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्नेछ ।नेप्से ले तयार पारेको सुची अनुसार लागनी गर्न सकिन्छ । यो सूचीलाई नेप्सेले प्रत्येक आर्थिक वर्ष समाप्त भएको सात महिनाभित्र अद्यावधिक गर्नेछ । नेप्सेले प्रकाशित गरेको पछिल्लो सुची निम्न अनुसार रहेको छन । 

बिदेशमा बस्ने लगानीकर्ताहरुले नेपालमा बस्ने आफ्नो परिवारको नाममा मार्जिन कारोबार गर्न सक्नु हुनेछ । मार्जिन कारोबार गर्न चाहनु हुनेले कारोबार सम्झौताहरुमा हस्ताक्षर गर्नुपर्ने भएकोले हाललाई यो सुविधा अन्लाईन मार्फत उपलब्ध हुने छैन ।

Copyright @ 2024 Shubhakamana Securities Pvt. Ltd. - All Rights Reserved Powered By APEX INFOTECH